पोखरा पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन शुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित आयोजना विसं २०७८ मङ्सिरमा शुरु भएको…
काठमाडौँ बुधबार निजी क्षेत्रका उद्योगी व्यवसायीसंग छलफल गरेका प्रधानमन्त्री प्रधानमन्त्री वालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् ।…
काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा म्यादमाथि म्याद थप भैरहेकने छ । आजमात्र विशेष अदालतले उनलाई थप…
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले कृषि कर्मका माध्यमबाट महत्त्वपूर्ण योगदान पु¥याएको प्रदेशका चार कृषकलाई पुरष्कृत गरेको छ । प्रदेश सरकारले स्थापना…
काठमाडौँ प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री…
काठमाडौँ- नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्ब रुपैयाँको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ । राष्ट्र बैंकले सार्वजनिक…
काठमाडौँ- सरकारले नयाँ मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री…
काठमाडौं सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिलाई भरथेग गर्ने गरी नेपाल राष्ट्र बैंकले लचिलो खालको मौद्रिक नीति…
काठमाडौँ- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गत चैत १३ गते वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक गरिएको शासकीय सुधारका १ सय बुँदे…
एजेन्सी- पछिल्लो दिनमा अशान्त रहेको पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा प्रहरीमाथि फेरि आक्रमण भएको छ । बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको…