गोविन्दबहादुर कार्की मुख्य सचिवमा नियुक्त

गोर्खा ड्रिम

Editor
24 days-ago July 8, 2026

काठमाडौँ-
सरकारले नयाँ मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
मुख्यसचिव सुमनराज अर्याल पर्सीदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

ताजा समाचार

View All →