ब्रड पिकमा हिमपहिरो, नेपाली पर्वतारोही निर्मल पूर्जासहित १० वेपत्ता, २ को शव फेला

गोर्खा ड्रिम

Editor
1 days-ago July 31, 2026

काठमाडौं-
विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा विहीबार पहिरो जाँदा प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित विभिन्न देशका करिब १० जना आरोहीसँग सम्पर्क विच्छेद भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
ब्रड पिक पाकिस्तान र चीनको सीमामा, काराकोरम पर्वत शृङ्खलामा अवस्थित छ । सम्पर्क विच्छेद भएको टोलीमा ५ जना नेपाली रहेको भनिएको छ ।

त्यस क्रममा २ वटा शव फेला परेको पाकिस्तानी अधिकारीहरुले उल्लेख गरेका छन् । शवको पहिचान हुन नसकेको बताइएको छ ।

ताजा समाचार

View All →