इङ्ग्ल्यान्ड पुग्यो विश्वकपको फाइनलमा, उपाधिका लागि अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने

गोर्खा ड्रिम

Editor
29 days-ago July 3, 2026

काठमाडौं-
आयोजक इङ्ग्ल्यान्ड टि ट्वेन्टी महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ४० रनले स्तब्ध पार्दै इङ्ग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । अब पर्सी आइतबार नेपाली समयअनुसार राति ८ः१५ बजे इङ्गल्याण्डले अब अष्ट्रेलियासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनलमा वेष्ट इन्डिजलाई ८ विकेटले हराउँदै ६ पटकको च्याम्पियन अष्ट्रेलियाले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

ताजा समाचार

View All →