प्रधानमन्त्री बालेनले भेटे रवि लामिछाने,सरकार एवं पार्टी सञ्चालनबारे छलफल

गोर्खा ड्रिम

Editor
20 days-ago July 13, 2026

काठमाडौं
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी सञ्चालनका विषयमा परामर्श गरेका छन् ।

सभापति लामिछाने भेट्न उनको निवास बुढालिकण्ठ पुगेका प्रधानमन्त्री बालेनले सरकार सञ्चालनका विषयमा जानकारी गराएको तथा उनीहरुबीच पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भएको पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाले केन्द्रीय समितिलाई पूर्णता दिएर सङ्गठनलाई सशक्त बनाउने तयारी थालेको सन्दर्भमा पार्टीगत तथा पछिल्ललो समयमा विकिसित घटनाका सन्दर्भमा भेटवार्ता भएको नेताहरुले जानकारी दिएका छन् ।

ताजा समाचार

View All →