सरकारको सय दिने उपलब्धिबारे संसद्लाई जानकारी

गोर्खा ड्रिम

Editor
23 days-ago July 9, 2026

काठमाडौँ-
सरकारले प्रतिनिधिसभाको बिहीबार बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका १ सय दिनका उपलब्धिबारे जानकारी गराएको छ । सरकारले एक सय दिनमा १ सय बुँदे कार्यसूचीको कार्यान्वयनमा झण्डै ९० प्रतिशत उपलब्धि हासिल गरेको दावी गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका प्रगतिबारे बैठकलाई जानकारी गराउनुभएको हो ।

यही असार २० गते प्रवक्ता पोखरेलले पत्रकार सम्मेलनमार्फत सरकारका सय दिनका उपलब्धिबारे आमनेपाली जनतालाई जानकारी गराउनुभएको थियो ।

ताजा समाचार

View All →