सुर्खेतमा राष्ट्रिय कराँते

गोर्खा ड्रिम

Editor
27 days-ago July 5, 2026

सुर्खेत-
कर्णाली प्रदेश खुला प्रथम राष्ट्रिय कराँते प्रतियोगिता वीरेन्द्रनगर सुर्खेतमा आज शुरु भएको छ । कर्णाली प्रदेश रंगशालामा शुरु भएको प्रतियोगितामा सातै प्रदेशको सहभागिता छ । प्रतियोगिता कर्णाली प्रदेश सरकारले आयोजना गरेको मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

ताजा समाचार

View All →