स्वीट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको गोल

गोर्खा ड्रिम

Editor
20 days-ago July 12, 2026

एजेन्सी
फिफा विश्वकप–२०२६ अन्तर्गत अर्जेन्टिना र स्वीट्जरल्यान्डबीचको जारी खेलमा अतिरिक्र समयमा अर्जेन्टिनाले १ गोल थप गरी अग्रता स्थापित गरेको छ ।
अर्जेन्टिनाका जुल्लान अल्भारेजले १ सय १२ औं मिनेटमा गोल गरे ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको छ ।
खेलाडी रातो कार्ड पाएर बाहिरिएपछि स्विट्जरल्यान्ड हाल ९ खेलाडीमा सीमित छ ।

ताजा समाचार

View All →