विभिन्न भागमा वर्षा, राजमार्ग अवरुद्ध

गोर्खा ड्रिम

Editor
20 days-ago July 13, 2026

काठमाडौं
देशका विभिन्न भागमा वर्षा भैरहेको छ । खासगरी, काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भैरहेको छ ।
वर्षाका कारण देशका विभिन् नदीको जलस्तर बढ्न गै विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।

ताजा समाचार

View All →