काठमाडौं-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।
पार्टी कार्यालय वनस्थलस्थलीमा सभापति रवि लामिछानेले शपथ गराए भने नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिए ।
रास्वपाको गत शुक्रबार चितवनमा प्रथम महाधिवेशन सम्पन्न भएको हो ।