पछिल्लो २४ घण्टामा विपद्का ४६ घटना, २ जनाको मृत्यु

गोर्खा ड्रिम

Editor
20 days-ago July 12, 2026

काठमाडौं-

सरकारले पछिल्लो २४ घण्टामा विपद्का ४६ वटा घटना भएका र त्यसमा २ जनाको मृत्यु भएको जनाएको छ ।
सर्पदंश, आगलागी, बाढी, पहिरो,लगायतका घटना भएको हो ।
त्यस क्रममा १६ जना घाइते भएका छन् भने झण्डै १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
विपद्मा परी ४ वटा पशुचौपाया पनि मरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

ताजा समाचार

View All →