जर्मनीलाई हराएपछि पाराग्वेमा सार्वजनिक विदा

गोर्खा ड्रिम

Editor
June 30, 2026 June 30, 2026

काठमाडौं-

विश्वकप फुटबलमा जर्मनीलाई हराएपछि पाराग्वेमा सार्वजनिक विदा दिइएको छ ।
अन्तिम-३२ को गएराति सम्पन्न खेलमा पाराग्वेले ऐतिहासिक रुपमा पेनाल्टी शुट आउटमार्फत् जर्मनीलाई हराएको थियो ।
जितसंगै पाराग्वे अन्तिम- ६ मा पुगेको छ भने जर्मनी घर फर्किएको छ ।

ताजा समाचार

View All →