काठमाडौं-
प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहसंग संसद सञ्चालनका विविध पक्षमा छलफल गरेका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच आधा घण्टा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।