मुस्ताङमा भूकम्प, काठमाडौंमा धक्का

गोर्खा ड्रिम

Editor
7 days-ago September 8, 2026

काठमाडौं-
मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति ९ बजेर ५३ मिनेटमा मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौंमा पनि त्यसको धक्का महसुस गरिएको छ ।

ताजा समाचार

View All →